शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावलले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानको सहकुलपति...