आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गोङ्गबु हत्याकाण्ड : कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाइ

गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो...