शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारलाई नेकपाले भन्यो– पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिनू

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आठौं केन्द्रीय समितिको १२ औं बैठकको निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाले भनेको हो...