आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल सुपर लिग’को टिम ‘पोखरा थन्डर्स'लाई प्रायोजन गर्दै हुन्डाई नेपाल

काठमाडौँ । नेपालको लागि हुन्डाई ​गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको ७ मध्येको पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।  नेपाल...