शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ

कोलकाता । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल काङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन्...