आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काली गण्डकी माथि बन्यो नेपालकै पहिलो स्काई चियर, कफी पिउँदै हिमाल र बन्जीको मज्जा लिन सकिने

कुश्मा । एशिया कै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङको बलेवामा नेपालकै पहिलो स्काई चियरको निर्माण गरेको छ। ...