बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णुलाल वाइबा : गरीब गुरुवाका नेता

बीएलका नाममा सुपरिचित  कमरेड विष्णुलाल वाइबा हामीबीच रहनुभएन । २०७८ साल जेठ २० गते ६ बजेर २० मिनेटमा दमकको आम्दा अस्पतालमा उहाँको निधन भयो । उहाँप्रति  हार्दिक  श्रद्धाञ्जली । ...