शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कोरोनाभ्याकलाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति

औषधि व्यवस्था विभागले चिनियाँ कोरोनाभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्याक खोपलाई अनुमति दिइएको विभागले जनाएको हो । चीनकै सिनोफार्म कम्पनीद्धारा उत्पादन...