आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई नेपाल नागरिक अभियानको व्यङ्ग्य– बलात्कारीलाई पनि नियुक्त गर्ने कि !

नेपाल नागरिक अभियानले मन्त्रिपरिषद विस्तारका नाममा पछिल्लो समय सामेल गरिएका कतिपय व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै असन्तुष्टि जनाएको छ । अभियानका तर्फबाट जारी विज्ञप्तिमा जथाभावी मन्त्रिपरिषद विस्तार गरिएकोमा सरकारलाई...