शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डस्विरुद्ध युक्रेन : कसले मार्ला बाजी ?

युरो २०१६ र २०१८ को विश्वकपमा छनोट हुन असफल भएको नेदरल्यान्डस् ७ वर्षपछि ठूला प्रतियोगितामा फर्कँदैछ । र, उसले पहिलो खेल घरेलु दर्शकका अगाडि एम्स्टरड्याममा खेल्दैछ । युक्रेन प्रतियोगितामा छनोट...