आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महामारी, समाजसेवा र विचलन

छिमेकीलाई विवाहको जन्ती र मर्दाको मलामी भन्ने उखान पूर्वीय  समाजमा समाजसेवाको उदाहरण हो । पहिला गाउँहरुमा सानो वस्ती हुन्थ्यो । परेका बेला इमानदारीका साथ एक अर्कालाई सहयोग गर्ने प्रचलन थियो...