शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युरो खेल्न नपाएपछि प्रेमिकासँग छुट्टी मनाउँदै

युरोकप खेल्ने जुलियन ड्राक्स्लरको  सपना पूरा हुन पाएन । पेरिस सेन्ट जर्माइनबाट व्यवसायिक फुटबल खेल्ने यी स्टार खेलाडी राम्रो लयमा थिएनन् । आफ्नो फिटनेस मेन्टेन गर्न पनि उनी संघर्षरत थिए...