शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ३७६ जना कोरोना संक्रमणमुक्त, थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १०२ महिला र ११४ जना...