आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण...