जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
आइतबार, ०६ जेठ २०८१, १९ : ००
काठमाडौँ । किर्ते तथा जालसाजी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालिमाटीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ घर भएका ५० वर्षीय अशोक सिंह छन् । काठमाडौँ जिल्ला अदालतले २०७० मा उनलाई १५ हजार ४ सय रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।
लामो समयदेखि फरार उनलाई काठमाडौँ महानगरपालिका–१३ स्थित कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण