बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ
आइतबार, ०६ जेठ २०८१, १९ : ००
काठमाडौँ । बैकिङ्ग कसुर मुद्दामा प्रहरीले काठमाडौँको बूढानिलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय सिता बोम्जन तामाङ छिन् ।
अनमोल अधिकारीको जाहेरीले उनीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
दोलखाको बैतेश्वर गाउँपालिका–१ घर भएकी उनी वैशाख ७ मा अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण