विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
आइतबार, ०६ जेठ २०८१, १९ : ३३
काठमाडौँ । विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय सिकेन्दर चौधरी र सिराहाको गोलबजार घर भएका ४२ वर्षीय भविन्द्रनाथ तामाङ छन् ।
न्युजिल्याण्ड पठाउँछु भनेर धनेश्वर शाहले दुईजना पीडितबाट २० लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिकेन्दर चौधरीले एक लाख रुपैयाँ र तामाङले २ लाख ७२ हजार ठगी गरेको उजुरी आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीहरूलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण