कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै
आइतबार, ०६ जेठ २०८१, १९ : २५
काठमाडौँ । नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको सम्बोधनबारे महामन्त्री थापाले आजै साढे ७ बजे बानेश्वरको ल्होत्से हलमामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
लामिछानेले बोलेपछि कांग्रेस सांसदहरू उठेर विरोध गरेपनि सभामुख देवराज घिमिरेले समय नदिएपछि महामन्त्री थापाले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा बोल्दा कांग्रेसका महामन्त्री थापा र कांग्रेसका अन्य नेताहरूलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए ।
सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण