सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई...