गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
आइतबार, २४ जेठ २०८३, १४ : ०१
सारांश
- काठमाडौं उपत्यकामा तापक्रम बढेसँगै बालबालिका र युवायुवतीहरू पौडी पोखरीमा रमाइरहेका छन्।
- शारीरिक व्यायाम, तनाव कम हुने र गर्मीबाट राहत पाइने भएकाले पौडी पोखरी धेरैको रोजाइ बनेको छ।
- पौडी सिक्न र मनोरञ्जनका लागि उपत्यकाका अधिकांश पौडी पोखरीमा भीड देखिन थालेको छ।
काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तापक्रम बढ्दै गएको छ। गर्मी बढेसँगै बिदाको समय सदुपयोग गर्न अभिभावकहरू बालबालिकालाई लिएर विभिन्न पौडी पोखरी (स्विमिङ पुल) पुग्न थालेका छन्।
युवायुवतीहरूको उपस्थितिसमेत उल्लेख्य रूपमा बढेको देखिन्छ।
पौडी खेल्दा शारीरिक व्यायाम हुने, तनाव कम हुने तथा गर्मीबाट केही राहत मिल्ने भएकाले धेरैको रोजाइमा स्विमिङ पुल परेको छ।
पौडी सिक्न चाहनेदेखि मनोरञ्जनका लागि आउनेसम्मको भीड उपत्यकाका अधिकांश पौडी पोखरीमा देखिन थालेको छ।
_T4EFlg0qND.jpg)
_wf04HRUkhu.jpg)
_8MvK2pORNl.jpg)
_3vc2dgHACt.jpg)
_pGn66SMidX.jpg)
_gIsF1KKVJ3.jpg)
_VcQHTobWPX.jpg)
_XQHqrreSa9.jpg)
_Au1lP1LjnK.jpg)
_c0gDPGK65Y.jpg)
_Mh7kjTiqom.jpg)
_DDFs0ja2pk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण