आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भरानलाई अनुबन्ध गर्न युनाइटेड र रियलबीच सहमति

रियल म्याड्रिडका डिफेन्डर राफायल भरानलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले सहमति गरेको छ । गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो...