शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पाटीको रुपन्देहीको सिद्धार्थनगर अध्यक्षमा बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देही जिल्लाको सिद्धार्थनगरमा रामबहादुर बस्नेतलाई अध्यक्षमा चयन गरेको छ ।भैरहवा भएको पार्टीको भेलाले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।  ...