मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बसन्त चौधरीलाई हृदयाघात

उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयाघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात् हृदयाघात भएको हो । ​ हृदयाघात भएलगत्तै  चौधरीलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ ।...