आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी प्रभावित क्षेत्रमा पुगेर साउद भने– तत्काल उद्धार र राहतको प्रबन्ध गर्नु

सत्तारूढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कञ्चनपुरस्थित महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि त्यहाँको वस्तुस्थिति बुझ्न साउद प्रभावित क्षेत्रमा पुगेका हुन् । ...