आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलाकी’ मा नरेनको जोडी सुरक्षा

लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘बुलाकी’ मा अभिनेता नरेन खड्काको समेत मुख्य भूमिका रहने भएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्तको जोडीको रुपमा उनी देखिन लागेका हुन् । फिल्म कात्तिक...