शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँडेतार’ मा भित्रिन् रेविका

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’ मा  अभिनेत्री रेविका गुरुङ अनुबन्धित भएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा गुरुङ फाइनल भएको निर्माता नवल खड्काले जानकारी दिए । ‘मारुनी’ फिल्मबाट अभिनयमा...