शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ धानको बीउले तौथलीडाँडाका किसानलाई डुबायो

भक्तपुरको चाँगुनारायण–६, तौथलीडाँडा वरपर २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा बाला नलाग्दा किसानहरू चिन्तित भएका छन् । अन्यत्रका किसानले फलेको धान काटेर घरमा भित्र्याइरहँदा त्यहाँका किसानलाई दाना नलागेको धानको गाँजले...