शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : मुख्य न्यायाधिवक्ता खनालले यस कारण दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहोल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्ने सम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते...