बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मरिश्काको ‘लम्फू’ युट्युवको ट्रेन्डिङमा

गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको फिल्म  ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज...