आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडी काँग्रेस : अन्तिम मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक...