आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरविरुद्ध महिलाको उजुरी– मेरो जन्मका लागि मेरी आमालाई किन सल्लाह दिएको ?

आफ्नो जन्मका लागि दोषी रहेको आरोपका साथ ब्रिटेनकी एक महिलाले आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी छन् । ती महिलाको दलिलका आधारमा मुद्दा सुनुवाइ गरेको...