शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा लामाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डिबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामाको यही फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको...