काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।
_bONSEs0UnN.jpg)
सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए । सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।
_H4rzNV9zFR.jpg)
तस्बिरहरू हेर्नुहोस्:
_u4L1WokZYE.jpg)
_ke80TmKcql.jpg)
_GCRQIQ1DW4.jpg)
_gzvkALZxMd.jpg)
_AQ8I6aR2oB.jpg)
_2ZOIzsY99g.jpg)
_qqyQSFFLnk.jpg)
_8HiCuSVZpK.jpg)
_JABN0kvxKe.jpg)
_UlrghFkk6Z.jpg)
_jN5fzY7pza.jpg)
_Mmnk8RKfEJ.jpg)
_OPjJTyXSgc.jpg)
_Ew0A2ifcFU.jpg)
_xD0FfCQY0f.jpg)
_HDcur7PLDx.jpg)
_QV4Cpe7hwX.jpg)
_gHmL6hlkAS.jpg)
_gSFJMskPPH.jpg)
_3OJdqX1yCp.jpg)
_ebwnnIoWS8.jpg)
प्रतिक्रिया