शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले  नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’  र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् ।...