आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १३४औ शाखा धनगढीमा

कामना सेवा विकास बैंकले कैलालीको धनगढी उप–महानगरपालिकास्थित मोतीचोकमा १३४औ शाखा कार्यालय स्थापना गरेको छ । आजैदेखि बैंकले  शो शाखाबाट कारोबार शुभारम्भ गरेको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र...