जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
आइतबार, ३० वैशाख २०८१, १८ : ५१
काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ स्थित सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
वैशाख २४ गते हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन् । सहकारी संस्थाका कर्मचारी विरेन्द्र महतोको साथमा भएको पैसाको झोला लुटेर भाग्नेमध्येका दुईजनालाई पक्राउ गरिएको धनुषाका एसपी भुवनेश्वर तिवारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण