मधेस प्रदेश
एमालेले पनि लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार, ३० वैशाख २०८१, १७ : ४६
धनुषा । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सो पार्टीका ६ जना मन्त्रीले राजीनामा दिएलगत्तै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश कार्यालयको नाममा पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजको मितिले समर्थन फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयलाई लेखिएको पत्रमा उल्लेख छ । यसअघि नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण