शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘मधेशको राजनीतिक मुद्दाका लागि होइन, सत्ताका लागि’

मधेश केन्द्रीत दलहरुले मुद्दाको भन्दा सत्ताको राजनीति गरिरहेको आरोप सरोकारवालाले लगाएका छन् । विगतमा एउटा मुद्दाका लागि आन्दोलन भएपनि अहिले राजनीति स्वार्थ पूरा गर्नेतर्फ मधेश केन्द्रीत दलहरु लागिपरेको उनीहरुको टिप्पणी छ...