आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव  नियुक्त गरिएको हो । अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि...