शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनाइयो अक्षय तृतीया

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले...