बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा गृहको  मतगणना स्थलमा सीसीटीभीदेखि तारबारसम्म, तस्बिरहरू हेर्नुहोस्

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ ।  जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरू...