आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टेक्सास गोलीबारीपछि ओबामाको बयान, ‘कडा कदम चाल्नु आवश्यक’

पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डपछि आफ्नो देश पक्षघात भएको बताएका छन् । ओबामाले भने, ‘देशभरका अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई कथा र गीतहरू सुनाउँदै ओछ्यानमा सुताउँछन्। तर तिनीहरूको मनमा कतै...