आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लिङटन कलेजमा सुचना प्रविधि सम्बन्धी प्रदर्शनी, ३ हजार विद्यार्थीले गरे अवलोकन

काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविधि सम्बन्धी प्रदर्शनी गरेका छन् । सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका...