आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

असमान तलब वृद्धिको विरोधमा आज पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भयभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् ।  ...