शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारत सेमिफाइनलमा

काठमाडौं – भारत तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोक स्थित एपीएफ क्लबको मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० गोलले हरायो । ...