मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ-काठमाडौं उडान सुरु गर्दै

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौं उडान तीन वर्षपछि...