नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको...