शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा बन्धक बनाइएका १९ नेपाली २ दिनभित्रमा नेपाल आइपुग्ने

काठमाडौँ । मलेसियामा बन्धक बनाएका १९ जना नेपाली दुई दिनभित्रमा स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को निर्देशनमा वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार प्रक्रिया...