शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा ९ लाख जरिवाना तोकिएका फरार पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–९ बस्ने ४७ वर्षका भीमबहादुर...