शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब र न्यु डायमण्ड विजयी

काठमाडौँ । साबिक विजेता एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस्  क्लबले छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...